राष्ट्रिय भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबलको उपाधिका लागि आज दुई विभागीय टोली भिड्दै

काठमाडौं । सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली आमने सामने हुदै छन् । दिउँसो १ बजे हुने फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन् । सेमिफाइनलमा पुलिसले आर्मी र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved