राष्ट्रिय टी–२० क्रिकेट

राष्ट्रिय टी–२० क्रिकेटको उद्घाटन खेलमा मधेसले बागमतीलाई हरायो

काठमाडौं। राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले बागमती प्रदेशलाई हराएको छ। मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको उद्घाटन खेलमा मधेसले बागमतीलाई ६ विकेटले पराजित गरेको हो। बागमतीले दिएको १४२ रनको लक्ष्य मधेसले १७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। मधेसको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved