राष्ट्रिय एकता

राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved