काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । विभागले विभिन्न पदमा २५२ कर्मचारी माग गरेको हो । आज (शुक्रबार) सार्वजनिक विज्ञापनमा विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved