काठमाडौं। लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कुमार दसौंदी विजयी विजयी भएका छन् । एमाले उम्मेद्वार दसौंदीलाई सत्ता गठबन्धनको समर्थन रहेकाले उनले ४ हजार २६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी...