राष्ट्रपतिको कदम

भर्खर सकियो गठबन्धनको बैठक, राष्ट्रपतिको कदमबारे विज्ञप्ति जारी हुँदै

काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved