रामसहाय प्रसाद यादव ।

राष्ट्रपति र उपराष्ट्रपति दुवै ‘राम’, कस्तो होला अबको ‘रामराज्य’

काठमाडौं। नयाँ उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव विजयी भएका छन्। यस अघि फागुन २५ गते राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका थिए। तनहुँका ७८ वर्षीय ‘राम’ र बाराका ५२ वर्षीय ‘राम’ दुवै पुरुष हुन् तर, मर्यादा पुरुष हुने हुन् वा आलोचनाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved