जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ताको लागि यतिखेर विभिन्न जिल्लाबाट उम्मेदवार र प्रतिनिधिहरु अधिवेशनस्थल जनकपुृरधामस्थित गोपाल धर्मशालामा पुगेका छन्। अधिवेशनस्थलमा प्रतिनिधिहरु नाम दर्ता गराउँदै छन् भने नाम...