रामचन्द्र चन्द

गायक रामचन्द्र चन्दले ल्याए नयाँ गीत ‘घाँटी रेट्नलाई’, समीक्षा अधिकारीको पनि स्वर

१८ वर्षदेखि निरन्तर गायन क्षेत्रमा सक्रिय गायक चन्द्रले केही महिनाअघि मात्रै मार्मिक गीत ‘आमा छाती चिरिन्छ’ बजारमा ल्याएका थिए। एक समय गायक चन्दले गाएको ‘चरी रुखमा, साँच्चै साथ दिन्छौ र सुख दुखमा’ गीत सर्वाधिक चर्चामा थियो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved