रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन्। एमालेका मोहन चापागाईँलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved