रामकुमारी

‘राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्धन’

पोखरा। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन्। काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्धन भएको हुनाले एकले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved