राप्रपाको अग्रता

हेटौँडा उपमहानगरपालिकामा राप्रपाको अग्रता

काठमाडौं। मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा राप्रपाका दीपकबहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छन्। नेकपा एमालेको किल्ला रुपमा चर्चामा रहेको हेटौँडा उपमहानगर यस पटक भने प्रतिस्पर्धामा कमजोर देखिएको छ। २२ हजार ८ सय ५० मतगणना हुँदा नेकपा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved