एजेन्सी । बलिउडमा केही अभिनेत्रीहरू त्यस्ता छन्, जसको आवाज उनीहरूको पहिलो फिल्मका लागि सही मानिएन । जसले गर्दा निर्माताले उनीहरूको आवाज डब गरेका थिए । ज्याकलिन फर्नाडिज बलिउडकी ग्ल्यामरस अभिनेत्री जैकलिन फर्नाडिसले ‘अलादिन’ फिल्मबाट बलिउड प्रवेश गरेकी थिइन् ।...