रात्रिभोज

भारतीय सेना प्रमुख द्विवेदीको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीको सम्मानमा जंगी अड्डामा रात्रिभोजको आयोजना गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले द्विवेदीको सम्मानमा बिहीबार रात्रिभोजको आयोजना गरेका हुन् । नेपाल र भारतका सेनाको बिचमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुसार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved