रात्रिकालीन प्रतियोगिता

विराट गोल्ड कपको तयारी पूरा, विजेतालाई २० लाख पुरस्कार

मोरङ ।  विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved