राज्य व्यवस्था तथा सुशासन समिति

संसदको सुशासन समितिले आज गृहमन्त्री लामिछानेसँग सोधपुछ गर्दै

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफलका लागि आज गृहमन्त्री रवि लामिछाने(Ravi Lamichhane)लाई बोलाएको छ । गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको समितिले जनाएको छ । समितिको बैठक बुधबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved