राज्यमन्त्री केसी डिस्चार्ज

स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगु संक्रमणबाट बिरामी भएका मन्त्री केसी आज बिहान डिस्चार्ज भएको बताइएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको थियो। कात्तिक २ गते उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved