काठमाडौं। हराएको भनिएको चार महिनासम्म छोरा नभेटिएपछि सुर्खेतकी कृष्णा शाही र उनका पति दानबहादुरको अहिले पनि दिनरात आँशुमै बित्छ। दैलेख गुराँस गाउँपालिका-२ मा पुरानो घर रहेको उनको परिवार अहिले भने सुर्खेतको वीरेन्द्रनगरमा बस्छ। एक मात्र छोरा राजेश शाही काठमाडौँको...