सुरुवात भयो अनिश्चितकालीन बन्दी शिविरको जीवन । कोठामा करिब एक दर्जन माउ मुसा थिए, उत्तिकै डुहुरा । भुइँमा मुसाले खाएर च्याङ्गलो भएको पटेरको थोत्रो गुन्द्री । ढोका थिएन । रडले थुनेको सानो चेपो । त्यहीबाट भित्र छिर्नुपर्थ्यो । आङ्ग...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved