राजस्व छुट

महिलाको नाममा लिखत : दुई करोड बढी राजस्व छुट

तनहुँ ।  मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा  दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ । मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved