काठमाडौं। नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजश्व संकलनको अवस्था डर लाग्दो रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद चौधरीले असार १७ गतेसम्म ९ खर्बको हाराहारीमा मात्रै राजश्व सङ्कलन हुनु र सरकारको साधारण खर्च १०...