राजश्व कम

प्रविधिले छलाङ मार्दासमेत हामी परम्परागत तरिकाबाटै राजश्व उठाइरहेका छौँ : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved