राजर्षि जनक कप फुटबल प्रतियोगिता

‘सडेन डेथ’ मा पुलिसलाई हराउँदै सिमरा राजर्षि जनक कपको क्वाटरफाइनलमा

काठमाडौं। एनजेजेवाइसी सिमरा सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। सर्लाहीस्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा शुक्रबार भएको खेलमा सी डिभिजन क्लब सिमराले ए डिभिजन क्लब नेपाल पुलिस क्लबलाई ‘सडेन डेथ’ मा पराजित गरेको हो। यससँगै पुलिस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved