राजनीतिक समीकरण

गण्डकी प्रदेश : राजनीतिक सङ्कट कायमै, पाण्डे कति दिनका मुख्यमन्त्री ?

एमाले-माओवादी केन्द्र गठबन्धनमा दीपक मनाङे मिसिन तयार हुनसक्छन् तर, उनीमात्रै मिसिएर हुनेवाला केही देखिँदैन । उनी मिसिए जम्मा ३० पुग्छ, जुन ६० सदस्यीय प्रदेश सभामा अपुग सांसद सङ्ख्या हो । अर्थात् मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहँदैन ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved