राजनीतिक समितिको बैठक

नेपाल समाजवादी पार्टीको बैठक बस्दै, पार्टी एकताको विषय मूख्य एजेन्डा

काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सुविधानगर तीनकुनेमा विहान ११ बजेदेखि सुरु हुने पार्टीले जानकारी दिएको छ । बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मूख्य रुपमा छलफल हुने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved