राजधानी

राजधानी तोकिएकै ठाउँमा स्थापना गर्नु सरकारको दायित्व हो : मन्त्री खड्का

रुपन्देही । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशको राजधानी तोकिएकै ठाउँमा स्थापना गर्नु सरकारको दायित्व भएको बताएका छन् । राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर दाङको देउखुरीमा राजधानी राख्ने निर्णय प्रदेशसभाले यसअघि नै गरिसकेकाले सरकारले त्यसलाई कार्यान्वयन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved