काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको राजदूत सिफारिस सम्बन्धी मापदण्ड तयार पारेको छ । उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल र सोविता गौतम रहेको समितिले ४ पृष्ठ लामो मापदण्ड बनाएको हो । समितिले निर्माण गरेको...