काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल क्रिकेट टीमलाई क्रिकेट खेल सामग्री सहयोग गरेका छन् । नेपाली टोलीका कप्तान रोहित पौडेललाई राजदूत श्रीवास्तवले व्यावसायिक क्रिकेट सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै राजदूत श्रीवास्तवले यसले नेपाल र...