राजदूत बन्धक

फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो : म्याक्रों

पेरिस । नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको पाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् । गत जुलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved