राक्सिराङ

राक्सिराङमा धुलिखेल अस्पतालको शाखा राख्ने तयारी

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ। मकवानपुरकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको हो। बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved