काठमाडौं । यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारको राइड सेयरिङ नियमावली स्थगनको दबाब दिइरहेका थिए । संघ सरकारले यातायात व्यवसायीहरूको मागमा सहमति जनाउँदै पत्र पठाएपछि गण्डकीले नियमावली एक महिनाका लागि स्थगन गरेको छ । व्यवसायीसँग वार्ताका लागि गठन भएको समितिका...