रमजान सुरु

ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु

काठमाडौं। ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज (शुक्रबार)देखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनमा निराहार बस्छन । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ बजेर १० मिनेटदेखि बेलुका ६ बजेर २०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved