रन्जिता चौधरी

नाउपाको विवाद मिलाएर सरकारमा सहभागी गराउने प्रचण्डको प्रयास, रेशमले भने- २४ गते निर्णय हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी(नाउपा)को विवाद मिलाउने प्रयास गरेका छन् । सरकारमा सहभागी हुने/नहुने विषयलाई लिएर नाउपाका अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच विवाद चलिरहँदा प्रधानमन्त्री प्रचण्डले दुवै जनासँग छलफल गरेका छन् । मंगलबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved