हिन्दू धर्मावलम्बीहरूले रातो मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरूले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पुज्ने गर्दछन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved