रघुनन्दन मारु

शिवम् सिमेन्टका कार्यकारी निर्देशक अवार्डबाट सम्मानित

काठमाडौं। सिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक रघुनन्दन मारु इन्टरनेसनल अवार्डबाट सम्मानित भएका छन् । शनिबार दुबईमा भएको इन्टरनेसनल एचिभर कन्फ्रेन्स (आइएसी)द्वारा आयोजित कार्यक्रममा उनी आउटस्टान्डिङ इन्टरनेसनल लिडरसिप एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित भएका हुन् । मारु शिवम् सिमेन्टको स्थापना काल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved