रग्बी

नवौं राष्ट्रिय खेलकुद : रग्बीमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको रग्बीमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेका छन् । बुधबार भएको खेलमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीले स्वर्ण जितेको हो । पुरुषतर्फको फाइनलमा लुम्बिनीलाई १०–७ को अन्तरले पराजित गर्दै एपीएफले स्वर्ण जित्यो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved