रक्षामन्त्री खड्का

विश्वमा शान्ति स्थापनाका लागि नेपाल प्रतिबद्ध छ: रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा खड्काले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा नेपाल विश्वमा शान्ति स्थापनाका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved