यौनजन्य कार्य

नाबालिगलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाउने खाजाघर सञ्चालक पक्राउ

काठमाडौं । नाबालिगहरूलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजाघरका सञ्चालक दार्चुलाका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाही हरिवनकी ३७ वर्षीया कान्छीमाया घिसिङ छन्। नाबालिगलाई जबर्जस्ती...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved