‘योद्धा’को ट्रेलर

विमान अपहरणको दृश्यबाट सुरू हुने ‘योद्धा’को ट्रेलरमा सिद्धार्थ मल्होत्राको एक्सन अवतार

काठमाडौं । सिद्धार्थ मल्होत्रा स्टारर बलिउड फिल्म ‘योद्धा’को ट्रेलरमा सिद्धार्थ मल्होत्राको एक्सन अवतार देखिएको छ । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । सागर आम्बरे र पुष्कर ओझा निर्देशित फिल्मको ट्रेलरमा देशभक्तिले प्रेरित ‘योद्धा’को कथा देखाउँछ । ट्रेलरको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved