यू–१९ राष्ट्रिय क्रिकेट

यू–१९ राष्ट्रिय क्रिकेट : बागमतीले दियो गण्डकीलाई २९४ रनको लक्ष्य

काठमाडौं। यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमतीले गण्डकी प्रदेशलाई २९४ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी खेलमा बागमती ४८.१ ओभरमा अलआउट हुँँदा २९३ रन बनाएको हो। बागमतीका लागि उत्तम मगरले ८७ र योगेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved