काठमाडौं । भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशसँ पनि हार बेहोरेको छ। आज नेपाल दोस्रो खेलमा ४-२ ले पराजित भयो। भारतको जमसेदपुरमा बंगलादेशविरुद्धको खेलमा नेपालका लागि दीपा शाही र अमिशा कार्कीले गोल गरेका थिए। यसअघि पहिलो...