यू-१७ साफ फुटबल

 साफ यू–१७ : नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ यू–१७ पुरुष फुटबल प्रतियोगितामा नेपाल बुधबार भुटानसँग खेल्दैछ । श्रीलङ्कामा जारी प्रतियोगितामा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ ।  उद्घाटन खेलमा भुटान भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved