यूपी विधानसभा

उत्तर प्रदेश विधानसभामा नयाँ नियम, चर्को स्वरमा हाँस्न नपाइने, मोबाइल फोन प्रतिबन्ध

एजेन्सी । भारतको उत्तर प्रदेश विधानसभामा चाँडै नयाँ नियम लागू हुने भएका छन् । यी नियमहरू अन्तर्गत, विधायकहरूलाई सदन भित्र फोन बोक्न अनुमति दिइने छैन। यूपी विधानसभाका अध्यक्ष सतीश महानाका अनुसार आज बुधवार सदनमा नियमहरूमाथि छलफल हुनेछ। सदनमा पारित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved