युवतीको घाँटी रेटी हत्या

म्यादी प्रहरी थिइन् बैतडीमा घाँटी रेटी हत्या गरिएकी युवती, सशस्त्रका जवान शंकाको घेरामा

काठमाडौं। बैतडीमा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी माया लुहार म्यादी प्रहरी भएको खुलेको छ। पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया लुहार भर्खरै सम्पन्न आम निर्वाचनमा म्यादी प्रहरी बनेको खुलेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved