युरोपेली सङ्घ

युरोपेली सङ्घको पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रह

बर्लिन । जर्मनीका चान्स्लर ओलाफ सोल्सले युरोपेली सङ्घको पुनःसंरचना गर्न माग गरेका छन् । सङ्घअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् । जर्मनीको बर्लिनमा आयोजित युरोपेली समाजवादी पार्टीको सम्मेलनमा बोल्दै उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved