काठमाडौं । संयुक्त राज्य अमेरिका, युरोपेली संघ र सहयोगी राष्ट्रहरूले इजरायल र हिजबुल्लाह बीचको युद्ध तीव्र भएपछि लेबनानमा अस्थायी युद्धविरामको आह्वान गरेका छन्। ११ देशको समूहले तत्काल २१ दिनको लडाइँमा विराम प्रस्ताव गरेको छ । ती देशले कूटनीतिक समाधानको...