युरोपियन युनियन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियन (ईयू)की राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मङ्गलबार भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल...