युद्ध अपराध

बंगलादेशको युद्ध अपराध न्यायाधीकरणले हसिनाविरुद्धको मुद्दाको अनुसन्धान गर्दै

एजेन्सी ।  बङ्गलादेशी युद्ध अपराध न्यायाधीकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । हसिनाले नै उक्त न्यायाधीकरण गठन गरेकी थिईन् । अगस्ट ५ मा प्रधानमन्त्री पद त्यागेर भारत भाग्नुअघि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved