युट्युब प्रतिबन्ध

भारतमा २ वेवसाइट र २० युट्युब च्यानलमाथि प्रतिबन्ध

काठमाडौं। भारतको केन्द्र सरकारले मंगलबार २ वटा वेवसाइट र २० वटा युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ। गुप्तचर संस्थाहरू तथा सुचना प्रशारण मन्त्रालयले पेश गरेको रिपोर्टका आधारमा यी सञ्चारमाध्यमहरूमाथि प्रतिबन्ध लगाइएको हो। यी सञ्चारमाध्यमहरु पाकिस्तानबाट सञ्चालित रहेको रिपोर्टमा उल्लेख थियो। सरकारका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved