काठमाडौं । बेलायत र अमेरिकाले युक्रेनलाई रुससम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिने वा नदिने विषयमा कुनै निर्णय गर्न सकेनन् । बेलायती प्रधानमन्त्री सर केयर स्टारर र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शुक्रबार वासिङ्टनमा भएको भेटमा...